देउताको आखाँ आँशुले भराउनु पर्ने भयो
आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो
किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ
भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!
Thursday, December 24, 2015
Tuesday, August 5, 2014
मेरा केहि गजलहरु,
तिम्रो हर सपनीमा 'कमल' छाउने बनाउनेछु
मलाई भेट्न मेरो घर सधैं धाउने बनाउनेछु
अहिले जति घृणा गरेनी पख कुनैदिन...
मेरो नामको 'सिन्दूर' आफै लाउने बनाउनेछु
मलाई भेट्न मेरो घर सधैं धाउने बनाउनेछु
अहिले जति घृणा गरेनी पख कुनैदिन...
मेरो नामको 'सिन्दूर' आफै लाउने बनाउनेछु
Saturday, July 5, 2014
मेरा केहि गजलहरु,
त्यो मान्छे पुर्ण हो जो, पिरमा फुलेको हुन्छ
फुल पनि त आखिर, भिरमा फुलेको हुन्छ
कर्म गर्नु , अगाडी बढ्नु , हरेश नखानु
सुख दु:ख सबैको , तक्दिरमा फुलेको हुन्छ ।।
फुल पनि त आखिर, भिरमा फुलेको हुन्छ
कर्म गर्नु , अगाडी बढ्नु , हरेश नखानु
सुख दु:ख सबैको , तक्दिरमा फुलेको हुन्छ ।।
Wednesday, December 11, 2013
मेरा केहि गजलहरु,
तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै ।
पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।।
समायौ तिम्ले कोमल हात जादुनै देखायौ ।
अनौठो लाग्यो तर्सेर उफ्रे चिच्याई बुरुक्कै ।।
नसालु रै'छ हेराई तिम्रो लठ्ठिए म त लौ ।
अचम्मै लाग्यो बेहोसी बनी डलेछु खुत्रुक्कै ।।
शरीर भरी जरो नै आयो सकिन सोच्न नी ।
निद्रा नै मेरो हरायो गाठे भागे म सुटुक्कै ।।
तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै ।
पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।।
मेरा केहि गजलहरु,
हरेक पल यादै–यादमा रोको छ भन्देउन है
अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन है
यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ
काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन है
डराउछ मृत्युसैया मलाई देखी किन–किन
अँझै पनि त्यो मायाको भोको छ भन्देउन है
ढाँटे छैन विन्ति तिम्रो कालेको कसम–कसम
उन्को मन्मा म छुँ या त को–को छ ? भन्देउन है
मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने
अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन है
अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन है
यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ
काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन है
डराउछ मृत्युसैया मलाई देखी किन–किन
अँझै पनि त्यो मायाको भोको छ भन्देउन है
ढाँटे छैन विन्ति तिम्रो कालेको कसम–कसम
उन्को मन्मा म छुँ या त को–को छ ? भन्देउन है
मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने
अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन है
हरेक पल यादै–यादमा रोको छ भन्देउन है
अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन है
यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ
काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन है
डराउछ मृत्युसैया मलाई देखी किन–किन
अँझै पनि त्यो मायाको भोको छ भन्देउन है
ढाँटे छैन विन्ति तिम्रो कालेको कसम–कसम
उन्को मन्मा म छुँ या त को–को छ ? भन्देउन है
मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने
अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन है
- See more at: http://palpalimilan.blogspot.com/2012/01/blog-post_2527.html#sthash.pHtlA4sg.dpufमेरा केहि गजलहरु,
नक्कलीले कर्के नजर हानेर पो मार्यो ।
हजारमा आज मलाई छानेर पो मार्यो ।।
स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्यो ।।
तातो तातो श्वास मलाई हप हपी भयो ।
लाजै मर्ने काम उस्ले गरेर पो पार्यो ।।
.
बिताएका सबै अतित सझी ल्याउदा त ।
आँखाबाट अश्रु भेल झरेर पो मार्यो ।।
बैगुनीले स्वार्थ लुटि आज एक्लै पारी ।
हात समाई अर्कै खोला तातेर पो मार्यो ।।
नक्कलीले कर्के नजर हानेर पो मार्यो ।
हजारमा आज मलाई छानेर पो मार्यो ।।
हजारमा आज मलाई छानेर पो मार्यो ।।
स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्यो ।।
तातो तातो श्वास मलाई हप हपी भयो ।
लाजै मर्ने काम उस्ले गरेर पो पार्यो ।।
.
बिताएका सबै अतित सझी ल्याउदा त ।
आँखाबाट अश्रु भेल झरेर पो मार्यो ।।
बैगुनीले स्वार्थ लुटि आज एक्लै पारी ।
हात समाई अर्कै खोला तातेर पो मार्यो ।।
नक्कलीले कर्के नजर हानेर पो मार्यो ।
हजारमा आज मलाई छानेर पो मार्यो ।।
मेरा केहि गजलहरु,
गालाको बिच कोठी भा'की राम्री ।
ओठमा रातो लाली ला'की राम्री ।।
हेर्दामा हल्का काली हाँसी बोल्ने ।
जवानी आधा लर्की गा'की राम्री ।।
गाजलु आँखा कालो लामो चुल्ठो ।
कोरिया हङ्कङ तिर धा'की राम्री ।।
कानैमा झुम्के मुन्द्री छोटो लुगा ।
बोल्दामा स्वर चाँही ना'की राम्री ।।
मेहन्दी हातमा आनिबानि चुल्बुल ।
भन्छन है थोरै गाजा खा'की राम्री ।।
गालाको बिच कोठी भा'की राम्री ।
ओठमा रातो लाली ला'की राम्री ।।
ओठमा रातो लाली ला'की राम्री ।।
हेर्दामा हल्का काली हाँसी बोल्ने ।
जवानी आधा लर्की गा'की राम्री ।।
गाजलु आँखा कालो लामो चुल्ठो ।
कोरिया हङ्कङ तिर धा'की राम्री ।।
कानैमा झुम्के मुन्द्री छोटो लुगा ।
बोल्दामा स्वर चाँही ना'की राम्री ।।
मेहन्दी हातमा आनिबानि चुल्बुल ।
भन्छन है थोरै गाजा खा'की राम्री ।।
गालाको बिच कोठी भा'की राम्री ।
ओठमा रातो लाली ला'की राम्री ।।
Subscribe to:
Posts (Atom)