तिम्रो हर सपनीमा 'कमल' छाउने बनाउनेछु मलाई भेट्न मेरो घर सधैं धाउने बनाउनेछु अहिले जति घृणा गरेनी पख कुनैदिन... मेरो नामको 'सिन्दूर' आफै लाउने बनाउनेछु
त्यो मान्छे पुर्ण हो जो, पिरमा फुलेको हुन्छ फुल पनि त आखिर, भिरमा फुलेको हुन्छ कर्म गर्नु , अगाडी बढ्नु , हरेश नखानु सुख दु:ख सबैको , तक्दिरमा फुलेको हुन्छ ।।