Saturday, July 5, 2014

मेरा केहि गजलहरु,

त्यो मान्छे पुर्ण हो जो, पिरमा फुलेको हुन्छ
फुल पनि त आखिर, भिरमा फुलेको हुन्छ
कर्म गर्नु , अगाडी बढ्नु , हरेश नखानु
सुख दु:ख सबैको , तक्दिरमा फुलेको हुन्छ ।।