Tuesday, August 5, 2014

मेरा केहि गजलहरु,

तिम्रो हर सपनीमा 'कमल' छाउने बनाउनेछु
मलाई भेट्न मेरो घर सधैं धाउने बनाउनेछु
अहिले जति घृणा गरेनी पख कुनैदिन...
मेरो नामको 'सिन्दूर' आफै लाउने बनाउनेछु