Pages
Home
कम्प्युटर सम्बन्धी टिप्स
Video Editing
मेरा केहि गजलहरु
भिडियोहरु
मेरो बारेमा
Sunday, December 8, 2013
मेरा केहि गजलहरु,
एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहूँ
मानवताका लागि भनी अमृत केही साँचिरहूँ
समय बग्छ नदीझैँ अज्ञात-अनन्त सागर छुन
तिमी अरुका सम्झनाभरि आस्था बनेर नाचिरहूँ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment