Sunday, December 8, 2013

मेरा केहि गजलहरु,

धेरै छन् मान्छेले मान्छे रोज्नेहरू 
दलाल बन्दै मान्छेले मान्छे बेच्नेहरु।
रमाउन्छन् बर्तमानमै थाहा थाहा छैन 
मोज मस्तिले मान्छेले मान्छे नसोच्नेहरु।
भबिष्यको गन्तब्य त्यसै गन्तब्यबिहिन 
थोरै छन् मान्छेले मान्छे सोच्नेहरू ।
बाहिर हेर्दा थिक्क छन आँखा वरिपरी
भित्र भित्र बचनैले मान्छेले मान्छे घोच्नेहरु 
 यस्तो मिलौछु उस्तो मिलाउँछु भन्दै बाहानामा
गल्ली शहर मान्छेले मान्छे कोच्नेहरु ।।

No comments:

Post a Comment