Friday, August 30, 2013

भिडियोहरु,

http://www.youtube.com/watch?v=VUuanjSu1vE

मेरा केहि गजलहरु,

सुकेको नयनबाट, आसु झार्छौ कसरी...#??? जली सके चाहनाहरु, बाल्छौ कसरी...#??? टुक्रिसकेको मुटुलाई, फोर्छौ कसरी...#??? सम्झनामा कोइ छैन, भुल्छौ कसरी...#??? मरुभुमी धरातल्मा, रोप्छौ कसरी...#??? उजाडछ मन्को बगान, गोड्छौ कसरी...#??? मोरिसकेको आत्मलाई, मार्छौ कसरी...#???

Tuesday, August 20, 2013

भिडियोहरु,

मेरा केहि गजलहरु,

कोहि आए बुद्धु भएर कोहि आए ज्ञानी भएर
कोहि निकै कन्जुस त कोहि निकै दानी भएर

किन? हुनु बिना अर्थ अरुका आँखामा कसिंगर
बरु म त बस्छु आनन्दले आँखाको नानी भएर

ओ! प्रिय आगो मात्र भएर कसरि चल्छ जीवन?
चलाउनु पर्छ जीवन कैले आगो कैले पानी भएर

उपहारमा मुटु दिने भएकोछु लिन्छौ कि नाइँ?
आखिर यो जीवन जाने रहेछ नि खरानी भएर

कसम यो पिइ रहने लत छोड्न नै सकेंन मैले
'रोहित' निकै बिग्रियो भन्छन् पिउने बानी भएर

मेरा केहि गजलहरु,



 डेरा नभै मायालुको घर पो खोज्दै छु
 नाम नभै बिहे चल्ने थर पो खोज्दै छु

 चिलाउने त्यो लाकुरी हैन रानी सल्ला
 चौतारीमा पिपलको वर पो खोज्दै छु

 चाहिएन घैंटो घ्याम्पो अन्य भाँडा कुडा
 ढुंगालाई त्यो माटोको भर पो खोज्दै छु

 साल्को पात सल्लेपिर किन चाहियो र
 वर्षातमा घर छाउने खर पो खोज्दै छु

 दही मही नाना थरि परिकार हैन
 घ्यूको लागी त्यो दुधको तर पो खोज्दै छु

 डेरा नभै मायालुको घर पो खोज्दै छु
 नाम नभै बिहे चल्ने थर पो खोज्दै छु

मेरा केहि गजलहरु,

 
धम्काउँछ मलाई बारम्बार उसले॥"
"तै"नै होस भन्दै पत्रकार उसले॥

तेरो सारा परिवार मारीदिन्छु भन्दै॥...
पठाउँयो फिरौतीको समाचार उसले॥

शुपथ अनि सौलियतको नाम दिएर॥
गर्यौ कालो बजारको ब्यापार उसले॥

नारीहरू आमा समान हुन भन्थ्यौ॥
उनकै अस्मितामा गर्यौ प्रहार उसले॥

असल मित्रताको नाता तोडेर आज॥"
बनायो मलाई ठुलो गद्दार उसले॥

मेरा केहि गजलहरु,

हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे
पनी दुख्ने मुटु
दुखिरन्छ्, आफै संग भागे पनी !!
भन्छन सबै मर्छु म त, तिमीलाई न
पाएपछि !...
भने जस्तो कहाँ हुन्छ, पाउने ईछ्या जागे
पनी !!
हुने कुरा भई हाल्छ, समय नै ओखती हो !
फर्कीदैन हिजो फेरि, संसार नै त्यागे
पनी !!...
सबै कुरा कहाँ दिन्छन, चाहे
जती मानीसलाई !
हातै जोडि फूलपातीले, देउता संग मागे
पनी !!
देखि राम्रो उफ्रिदैमा, जुनलाई छुन
सकिदैन!
टेक्नु पर्ने धर्ती मै हो, जती फड्को नागे
पनी!!

मेरा केहि गजलहरु,

फेरी कुनै दिन हाम्रो भेट भयो भने !!!
बितेको त्यो पलहरु याद आयो भने!!!
मेरो हर गल्तीलाई सम्झिनु तिमि !!!
यदि म प्रति कुनै दया छायो भने !!!
झुक्केर पनि नजर नजुदाउनु तिमि !!!...
कुनै दिन आम्ने-सामुन्ने भईयो भने!!!
फेरी यो मन छिया-छिया हुन्छ मेरो !!!
झुटो नजर बेकारमा फेरी जुध्यो भने !!!
जो बित्यो त्यो सपना सम्झिदै छु म!!!
नआउनु सजाउन फेरी सपना टुट्यो भने !!!

Friday, August 16, 2013

मेरा केहि गजलहरु,

सरकारमा सॉच्चै छलफल कहिले सम्म?
हुन्छहजुर भन्दै अलमल कहिले सम्म?
सुरूहुन्छन वार्ताका कुरा सधै अपूरा ,
सॉच्चैयसरी झुटको पसल कहिले सम्म?

Thursday, August 15, 2013

मेरा केहि गजलहरु,

मुक्तक
मान्छे हुँ म मान्छे मेरो अर्को कुनै जात छैन
मानवता छ मनमा हेर अहंकारको खात छैन !!
बजारेर यी पाखुरी परिश्रमको गाँस टिप्छु
साँच्चै मलाई तिम्लाई जस्तो कालो धनको मात छैैन !!!

मेरा केहि गजलहरु,

म आगो हु, बलाई दिन सक्छु ।
जोरी नखोज, जलाई दिन सक्छु ।
यती निस्टुरी नबन, तिम्रो मनलाई त के
मायाले पत्थर पनी , गलाई दिन सक्छु ।
प्रिय मैले जेजे भन्छु, सबै मान्छेउ भने
तिम्रो तालूमा आलू , फलाई दिन सक्छु।
नेपाल आमा भन्छिन “यो सुस्तामा”
लुटिएको इजत, कस्लाई दिन सक्छु ?
हाम्रो मायामा बैदेशिक, हस्तक्षेप भएमा
रेग्मी यो सरकार , ढलाई दिन सक्छु ।
भ्रस्ट्र यो सरकर ढलाउनु त के ठुलो कुरा
गजल लेखेर संसार, हल्लाई दिन सक्छु।
कमल यहाँ, तेरो दिल हरायो भन्दैमा
म कसरी आफ्नो दिल ‘त’लाई दिन सक्छु ?

मेरा केहि गजलहरु,

ईशाराले नबोलाउ देख्लान् कसैले।।
समाचार जता सुकै लेख्लान् कसैले।।
हल्ला खल्ला भयो भने आज बाटोमा।।
मेरो मुटु तिमी लाई छेक्लान् कसैले।।
अजम्बरी नाता हाम्रो सयौं जुनीको।।
प्रेम कथा जीवनको मेट्लान् कसैले।।
चिरा चिरा मुटु पारी सारा जिन्दगी।।
चोखो माया प्रेमलाई रेट्लान् कसैले।।

मेरा केहि गजलहरु,

.
हेर्नुस अब अन्धकार दिउसै हुनेछ
उन्को र मेरो प्यार दिउसै हुनेछ
.
अचेल सबै सचेत हुन थाले रातमा
त्यसैले अब बलात्कार दिउसै हुनेछ
.
एक गिलास पिउँन अब साँझ कुर्नै पर्दैन
त्यहाँ मदिराको कारोबार दिउसै हुनेछ
.
आकाशका जरा भेट्न जमिन खन्नेहरु
तिम्रो सपना बेकार दिउसै हुनेछ

मेरा केहि गजलहरु,

.
हेर्नुस अब अन्धकार दिउसै हुनेछ
उन्को र मेरो प्यार दिउसै हुनेछ
.
अचेल सबै सचेत हुन थाले रातमा
त्यसैले अब बलात्कार दिउसै हुनेछ
.
एक गिलास पिउँन अब साँझ कुर्नै पर्दैन
त्यहाँ मदिराको कारोबार दिउसै हुनेछ
.
आकाशका जरा भेट्न जमिन खन्नेहरु
तिम्रो सपना बेकार दिउसै हुनेछ

मेरा केहि गजलहरु,

.
साँच्चै फूलमा धार हुन्छ र ?
मनको घाउको उपचार हुन्छ र ?
मनमा सजाएका हजार सपना
सबै के साकार नै हुन्छन र ?
.
कही नदुखोस् कही क्षति नहोस्
तस्तो कुनै प्रहार हुन्छ र ?
.
कुनै शब्द थिए मन टुक्र्याउने
दिल काट्ने तरबार हुन्छ र ?

मेरा केहि गजलहरु,

रक्सी पिउदै तैले जस्तो कराएको छैन,
भिड्ने भए एक्लै आईज डराएको छैन।
ग्याङ फाइटमा कतिलाई कुटियो कुटियो,
कसैले पनि एक्लै मलाई लडाएको छैन।
जमघट हुदाँ कहिले काहि पिएकै हो नी,
सराब पिउन भनेर राती हराएको छैन ।
अरुले के के गरे चाहिदो नचाहिदो काम,
....... ले जसरी खुरापाती गराएको छैन।
भिड्ने भए एक्लै आईज डराएको छैन

मेरा केहि गजलहरु,

आखामा राखु भने तिमिलाई विहानै
उठ्ता कचेराले फोहर बनाउला,
मुटुमा राखु भने मै ले
पिएको रक्सी गनाउला,
नेपालमा राखु त दिन रातको बन्द र
हडताल
आन्दोलनमा बालेको टायरको धुवाँ गनाउल
अमेरिका लैजाउ तिमिलाई खैरेले आफ्नै
बनाउला.......
म के गरम अलमल्ल मा पर्या छु
 

<><><><><><><><><><><><><>

मेरा केहि गजलहरु,

बसन्तको शितल पवन झै साथ दिनेछु l
जुनको किरण बनी मायाको हात
दिनेछु ll
तिम्रो मायामा डुबिसके दुनियाँ पर
छोडी l
समर्पणमा नाँउ लेख्ने हरियो पात
दिनेछु ll

मेरा केहि गजलहरु,


राष्ट्रीय सम्पति माथी बर् म लुट हुँदै छ
नेताहरू जे गरे पनी यहाँ छुट हुँदै छ

बाध्यताको झोला बोकी गयौ प्रदेश ए कान्छा
भ्रष्टचारीहरू सबै यहाँ एक जुट हुँदै छ

जात धर्म होईन हामी सबै एउटै हो भन्थ्यो
तर आज भाई भाईमा कुटा कुट हुँदै छ

देश भक्त देखीने तिम्रा साथी भाई आज
लालचमा फुटेर अलग गुट हुँदै छ

हाम्रो देशको हालत सुध्रने छ ,तिमी भन्थ्यो
तर सिंगो देश टुक्रा टुक्रामा फुट हुँदै छ ।

मेरा केहि गजलहरु,

म तिमीलाई सम्झिबस्छु
कतै तिमी येक्लाई छौकि भनी,
सपनी तिम्रो देखने गर्छु
कतै मिलन हुन्छ की भनी,
साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
कतै जून संगै देखिंचौ की भनी,
सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
र सायद तिमीले पानी ।

मेरा केहि गजलहरु,

जीवनको गति पढ्न खोलासँग मीत लाउँनु!
पहरामा बज्री खस्ने छाँगासँग मीत लाउँनु!

लहरको गीत लेख्छौ बगरको छाती टेकी!
प्यास बुझ्न बगरका ढुङ्गा सँग मीत लाउँनु!

आवोस आँधी उडोस
छानो भोली नयाँ छाप्रो हाल्छु!
जिन्दगानी पूर्ण भोग्न व्यथा सँग मीत
लाउँनु!

कुरूपताको सौन्दर्यले उन्यूँ देख्छु सुनाखरी!
कुरूप पनि सुन्दर देख्न "मीरा" सँग मीत
लाउँनु !

मेरा केहि गजलहरु,

आफ्नै वसमा सधैं,समय होस् भन्छु म'त
योजनाहरु सबै राम्रा,तय होस् भन्छु म'त

जीवनको खेल हारें मैले,दोष छैन कसैलाई
म हारे पनि उसको,बिजय होस् भन्छु म'त

मेरा केहि गजलहरु,

आज फेरि एउटा मुटु,टुक्रिएर रोएको छ
जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll
कसको आँखा लागेर हो,भताभुङ्ग भयो जम्मै
प्वालै प्वाल पर्ने गरी,उध्रिएर रोएको छ ll
प्रतिकूल भो वातावरण,जति मरिमेट्दा पनि
... बारम्बारै परिस्थिति,बिग्रिएर रोएको छ ll
पाएको छ सधैँ भरि,हण्डर अनि चोटहरू
अनगिन्ति आपत विपद,बज्रिएर रोएको छ ll
बाध्यता मा बाँच्नु पर्दा,स्वाभिमानै गुम्दो रैछ
सगरमाथा जस्तो शिर,लत्रिएर रोएको छ ll
कर्तव्य र जिम्मेवारी,गालीगर्छन चिच्याएर
गर्नु पर्ने काम जति,उब्रिएर रोएको छ ll

Wednesday, August 14, 2013

मेरा केहि गजलहरु,

आमा.

संसार भरिको एउटी आमा
मेरी नेपाल  आमा
मेरी जननी आमा
निश्छल, निश्पक्षकी देबी आमा
यसैले आमा ! मलाई
कहिलै तिरेरै नसक्ने ऋण लगायौ
सांच्चै आमा मलाई
सातौ जन्मलाई पुग्ने माया बिछायौ !!!

मेरा केहि गजलहरु,

मुटु भरिको माया छ
मन मेरो रोए पनि
आँखा भरिको याद छ
यी नानी भन्दा टाढा भए पनि
सपनाहरु धेरै छन्
कल्पनामा सजाएका
तिमि बिना अधुरो छ
जतिनै ठुलो संसार भए पनि

मेरा केहि गजलहरु,

आफ्नो रुप नबिगारेरै,बहे हुन्थ्यो नदी पनि l
आफ्नो सुर नछोडेरै, बर्से हुन्थ्यो झरी पनि ll

खुसीलाई नबगाई बहे हुन्थ्यो जीवन गंगा l
कालो रंग नपोतेरै, जले हुन्थ्यो दिया पनि

मेरा केहि गजलहरु,

झिरमा उनेको माछी झै ,,छट्पटिएर रातदिन
कति बाँचु तिम्रो बियोगमा तड्पिएर रातदिन

तिम्रो यादमा कल्पी कल्पी रसाइरहन्छ नयन
बर्षाको भेलजस्तै किनारामा छल्किएर रातदिन

मुस्कान छैन ओठमा न हरियो जीवनको बोट
ठेसमात्र लाग्छ तिखो काँडामा अल्झिएर रातदिन

मनको घाम डुब्यो,अँधेरिलाई भयो दिपावली
खित्का छोडिदिन्छु तमासमा मच्चिएर रातदिन
धारिलो खुकुरिले रेट्यौमात्र हत्या गरिनौ मलाई 

मेरा केहि गजलहरु,


बिउंझाएर सपनीमा उनले माया गर्न पुगिन्
गाला छाम्दै अँधेरीमा मेरै सामु सर्न पुगिन् !!
मध्य रातमा खट्पटीले उकुस मुकुस हुँदै थें

फूल झैं मग्मगाएर मिठो शुभास छर्न पुगिन् !!

Tuesday, August 13, 2013

मेरा केहि गजलहरु,

संसारी माया विचीत्र मरेर केपो लान्छर, नगर बेर्थै लोभि मन छोडेर जान्छ बेर्थैको धन, आखिर एक पेट खानु छ हासि खुसि जुउनु छ, अर्धम कहिलै नसोच्नु सके पुर्णे कमाउनु।

हरियाली रानी वन शन्तोस राख्नु आफ्नै मन, नराम्रो कहिलै नसोचौ दुखको बिउलाई नछरौं, नराम्रो हुन्
छ पापिको मन नरमाउनु वेर्थै मन, लोभिको हुन्छ धेरै धन हुदैन सत्य उसको मन।

मृत्युको चक्र छलोकमा जन्म मृत्यु यो लोकमा, अरुलाई आखाँ नतर्नु कुविचारले नहेर्नु, मायाले हेर्नु सबैलाई शत्रु मित्र दुबैलाई, दुष्ट बिचार हटाउनु ज्ञानी बनि मन जित्नु।

हिडौं शान्तिको बाटोमा छोडी असत्य मार्गमा. उच्च राखौं आफ्नै मन सत्य गरौं आफ्नो काम, नजलाउनु हरियो वन नरुवाउनु अरूको मन. सके सवको भलो सोचौं कुभलो कहिलै नसोचौं।

बत्ति बालौं मन्दिरमा पुर्णे कमाउने खातिरमा, शुद्ध मनले ध्यान गरौं सत्यको बाटोमा मन डोर्याऊ, बाटोमा काडा हटाउ सुन्दर फुल फुलाऊ, मान्छेमा भेदभाव नगरौं कुबिचारलाई सुधारौं।

वैगुनीलाई गुन गर्नु रिस राग फाल्दिनु, नदिनु दुख कसैलाई धनि गरिब दुबैलाई, बिचार ठुलो लिएर सवलाई माया गरेर, अमुल्य बन्छ जीवन यो राम्रो काम गरेर।

हिरामति भन्दा महङ्गो यो अमुल्य छ है जीवन यो, संसार छ है विचीत्र राम्रो सोचौं मन भित्र, मनमा धर्म भरेर हिडौं धर्म गरेर, गरौं मनलाई फुलजस्तो पुणिमाको जुन जस्तो।

सरिर पापले भरे त जादैन सागर तरेर, सङ्लो राख्नु जल जस्तो नपार्नु धमिलो हिलो जस्तो, सोच्नु हुन्न अधर्म मनमा राख्नु सदकर्म, धर्मले गर्छ सवको हित ईस्वर सित लाउनु मित।

पञ्च तत्वले बनेको खै कस्तो मान्छेको शरिर यो, कुन दिन मर्छ थाछैन मरेर जन्मिने हो कि होइन्, यस्तो मान्छेको चोलामा मनलाई राखौं धर्ममा, शरिर त एकदिन मर्नु छ ढुङ्गा माटोमा मिल्नु छ।

आत्मात उढेर गइजान्छ पापलोक भए रहिरहन्छ, उढेर जाने यो आत्मा पुगिन्छ कुन्नी कुन ठाउँमा, शरिर त आगोले खाइजान्छ खरानि पो भई जान्छ, धर्म गरे स्वर्गमा पाप गरे नर्कमा।

शरिर हाम्रो बोट जस्तो मक्केर जाने ठोट जस्तो, शरिर त जान्छ ढलेर आत्माले जान्छ छोडेर, आफन्तको रूवा बास आखिरिमा खरानुको रास. यमदुत सँग जोडेउ मित मृत्युसँग हुदैन जित।

यो मान्छेको आत्ममा पुर्णे र अमृत भरेमा, सुन्दर मान्छेको आत्मा त पुगिन्छ स्वर्गद्दारीमा, आफ्नै धर्मको कर्मले काटिन्छ पाप पुर्णेले, मनमा धर्म भरेर जानुस स्वर्ग तरेर।

आत्मा उडि गइगयो हावा सरि भइगयो, कुन वेगमा उडेर कुन बेगमा पुगियो, धर्मले लान्छ स्वर्गमा पापले लान्छ नर्गमा, धर्मको बाटो अङ्गालौं जुन तारा झैँ बनौं।

बाटोमा फलेको फल जस्तो आमाले जन्म दिएको, सबैको जन्म यो भुमि बुद्धको जस्तो यो जुनु, पुर्णे कमाउ धर्ममा यस्तो मान्छेको चोलामा, सबैमा धर्म फैलाऊ जन्मसिद्धी गराऊ।

यस्तो हाम्रो चोलामा दुधले भरौं तन मनमा, दुराचारि फालेर सदाचारि बनौन, सत्यलाई अंगालौं मित्र भाव बढाऊ, ॐ ॐ जब गर्दै देब लोकमा पुगौन ।।।।।
सबार ब्रामण समाज नेपाल बाट

Monday, August 12, 2013

मेरा केहि गजलहरु,

नरोऊ भन्छे्ऊ तिमी मलाई, अनि आफै रुवाई दिन्छौ !
नझार भन्छे्ऊ आँशु मलाई परेली आफै भिजाई दिन्छौ !!
ऊधारो हाँसो सापटी मागी,कसरी हाँस्न सकुलार सानु ,
नदुखाऊ भन्छे्ऊ मन मलाई,हृदय आफै दुखाई दिन्छौ !!!

मेरा केहि गजलहरु,

तिमी आधा म आधा बाँचेको के अर्थ
जता ततै बाधै बाधा बाँचेको के अर्थ
सपनाको कुरा गर्दै निदाउने बेलामा
यता कृष्ण उता राधा बाँचेको के अर्थ

मेरा केहि गजलहरु,

हुन्छन यहॉ झॉलेमाले तारेका कुरा!
मायॉ जालमा कसैलाई पारेका कुरा!
लोग्ने प्रदेशमा धन कमाउदैछ हजुर,
सुनिन्छ स्वास्नीले दिल सारेका कुरा!

मेरा केहि गजलहरु,

निर्दोष नै दोषि बन्ने चलन छ यो देशमा!
कालि देखे बोक्सि भन्ने चलन छ यो देशमा!!
जो पँहुच माथि सम्म पुर्याउन असक्षम,
उसैको नै खेदो खन्ने चलन छ यो देशमा!!

मेरा केहि गजलहरु,

ब्यर्थमा तामा तुलसी छोएर हुँदैन
जे - जे हुनु भईहाल्छ रोएर हुँदैन
खप्परमा जे लेखेको उहि हुन्छ हेर
यत्तिकै डोकोमा दूध ,दोहेर हुँदैन

मेरा केहि गजलहरु,

जोडे नाता तिमि संग छुट्न रहेछ !
सिसा झैँ पल भर मा फुट्न रहेछ !!
जुनी काट्ने कसम खाएर अधुरै बनि
सम्झना मा मुटु गली ढुक्न रहेछ !!!

मेरा केहि गजलहरु,

मानिस ठुलो दिलले हुन्छ जात ले हुदैन!!

मान्छे लाई छुवाछुत को ब्यबहार गर्नु अपराध अनि पाप हो!!

अन्ध विश्वासलाई मन बाट निकालौं ,छुवाछुत प्रथा लाई उन्मुलन गरौ !!शभ्य नेपाली नागरिक को परिचय दिउ !! 


मेरा केहि गजलहरु,

रिसाउने नै हौ भने त फकाउन नि सिकाउ,
एक्लो हुँदा यो मनलाई बहकाउन नि सिकाउ।।
भोली पक्कै रुनु पर्छ तिमीले आरोप लाउँदा,
अाज सँगै हुँदै आशु बगाउन नि सिकाउ।।

मेरा केहि गजलहरु,

एकान्तमा तिम्लाई सम्झि , रुन्न भो अब /
आँसुले मुहार कति धुनु, धुन्न भो अब //
बिछोडको पिडा दियौ , छाति दुख्छ अझै /
तिम्रो प्रेममा सधै पागल , हुन्न भो अब //

मेरा केहि गजलहरु,

मैले जस्तै सधै संम्झिएर तिमीले रुनु नपरोस् ||
आँशुको सागरमा सिरानी तिमीले धुनु नपरोस् ||
जहाँ हुन्छेउँ सधै तिमी हाँसी खुशी रहनु है सानु,,
मैले जस्तै दुखको जिबन तिमीले जिउनु नपरोस् ||

मेरा केहि गजलहरु,

कसैले सम्बन्ध जोडेर निदाउँछन।
कसैले सम्बन्ध तोडेर निदाउँछन।
तिमि त महलमा पनि खुसी छैनौ रे
मान्छेहरू आकास ओडेर निदाउछन।

मेरा केहि गजलहरु,

फुली रहेको प्रितीको बोट आज ढलाएर गयो !!
दुनियाँ सामु बदनामीको हल्ला चलाएर गयो !!

के खेल खेल्यो कुन्नि बैगुनीले आज म संग ,
मलाई झरेको पातझैँ सुकाएर आफु पलाएर गयो !!...

मेरा केहि गजलहरु,

उज्यालो त जूनमै छ लाखौँ तारा भए पनि
तिम्रो यादमा बाँचेको छु धेरै टाढा रहे पनि ।

दिनरात कल्पनामा केवल तिमी आई दिन्छ्यौ
मुस्कुराउछु मान्छे सामु एकान्तमा बहे पनि ।

घाम भए छायाँ हुन्छ फूल भए सुन्दर वाग
फुल्ने फूल फुल्छ पक्कै माली छोडी गए पनि ।

पाउनु भन्दा गुमाउनुमामाया गहिरो हुन्छ
तिम्रो जीवन सुखी बनोस मैले दु:ख सहे पनि ।

मेरा केहि गजलहरु,

हिन्दा हिन्दै दोबाटोमा अनयासै रोकिएँ म
अंधेरीमा टोलाउदा आफै सँग ठोकिएँ म!!

मुटु भित्र चोट लाग्दा रसाएछन आँखा मेरा
परेलिले छोप्दा छोप्दै आँशु बनी पोखिएँ म!!

फटाहा र जाली बस्ने तिम्रो पापी शहरमा
बेची आत्मा सम्पतीको तराजुमा जोखिएँ म!!

ओभानो त्यो चुल्हो बाल्न झोला बोकी प्रदेशीदा
श्रम बेच्ने बजारमा कौडी मुल्य तोकिएँ म!!

गरीबीको कथा चर्को आज फेरी बन्द अर्को
कसो कसो महङीको बैसाकिमा बोकिएँ म!

मेरा केहि गजलहरु,

बिउँझिएँ बीचमै रात आधा बाँकी छ
भन्न सकिँन पूरै बात आधा बाँकी छ
होसमा आउने कुरा गर्दै नगर भो
हिजो राति पिएको मात आधा बाँकी छ
मेटिसकेपछि बल्ल थाहा पाएँ मैले
तिमीले नै दिएको घात आधा बाँकी छ
प्यूँदा प्यूँदै सबै गुमाएछ नभन्नू है
फ्याँक्या छैन अझै नि जात आधा बाँकी छ

मेरा केहि गजलहरु,

फूल जस्तो मेरो मन दुखाउछौ किन ?
मनका सबै रहरहरु लुकाउछौ किन?

म खोज्छु गाठो पार्न सधै भरि
घरि घरि तिमि फुकाउछौ किन?

तिम्रै माँया पिएर बाच्न सकुला
फुट्नु पर्ने मुलपानि सुकाउछौ किन?

मेरा केहि गजलहरु,

गजलु ती आँखा तिम्रो
ओठमा रातो लाली छ
सरीर तिम्रो साह्रै सुहाउदो
मात्र सिउदो खाली छ
रुप तिम्रो साह्रै राम्रो
बनी झनै बेस छ
कालो लामो केस तिम्रो
अझै दामी फेस छ
साथी सगी तिम्रा झनै अशल
परीबार अझै खास छ
तिम्रो मनको ट्रन्स मिटरमा
मेरो मायाको करेन्ट पास छ
योबनको मातले होकि क्याहो
माया प्रेम् तिम्रो जाली छ
अरुको त के कुरा गर्नु प्रिया
आउदो मंसिरमा बिबाह गर्ने मेरो पाली छ !!!

मेरा केहि गजलहरु,

यो तस्बिर तिम्रो कती राखूँ मैया ?
रात भरी आँशु कती पिऊँ मैया ?
दिन्छेउ धाडस सँधै मलाई
तिम्रो अपमान अझै कती सहूँ मैया ?
निद्रा त अब लागे पो निदाउनु
प्रत्येक तड्पाइमा कती तड्पूँ मैया ?

मेरा केहि गजलहरु,

बसन्तको शितल पवन झै साथ दिनेछु
जुनको किरण बनी मायाको हात दिनेछु

तिम्रो मायामा डुबिसके दुनियाँ पर छोडी
समर्पणमा नाँउ लेख्ने हरियो पात दिनेछु

मायामा के हो र टुटी जाने बाचा कसम
जीवन नै सुम्पिएर मायालु मात दिनेछु

खुशी राखी तिमीलाई जुनिभर समिपमा
रुवाउने पिडालाई हराउन मेरो लात दिनेछु

तिमीबिना बाँच्ने कल्पना छैन अरु नसोच
मुटु साँचि राखेर अटुट बन्धनको बात दिनेछु

मेरा केहि गजलहरु,

जे भन तिमी म त भुल्दिन तिम्लाई
पाउँला दु:ख हजार रुआँदिन तिम्लाई
सपनिमा भए पनि सँगै हुन्थेँ रातभर
के भाछ खोइ अचेल देख्दिन तिम्लाई
डर लाग्छ कतै छाड्छेउ कि भनी
माया गर्छु भन्नै सक्दिन तिम्लाई

Sunday, August 11, 2013

मेरा केहि गजलहरु,

ठक्कर खाएर गुन्गुनाउनु नै जिन्दगी हो
आँसु पिएर मुस्कुराउनु नै जिन्दगी हो
एउटी केटीले धोका दिए पनि के भो त,
सबै कुरा बिर्सी अर्की पटाउनु नै जिन्दगी हो

Wednesday, August 7, 2013

भन्नै पर्छ

गजल

सानु तिम्रो त्यो खाली सिउँदो भरुँ जस्तो लाग्छ ।।
तिम्रो योवनमा योवन रस छरुँ जस्तो लाग्छ ।।
बैशालु योवनले भरिएकी तिम्लाई भेट्दा ।।
तिम्रो ओठमा दरिलो चुम्बन गरुँ जस्तो लाग्छ ।।
तिमीलाई देख्दा यो मन बशमा हुदैन सानु ।।
तिम्रो योवनको पोखरीमा झरुँ जस्तो लाग्छ ।।
तिम्रो त्यो चन्चल गर्ने बानीले जिस्काउछ त ।।
तिम्रो नशेली नयनमा बसाई सरुँ जस्तो लाग्छ ।।
त्यो गुलाफी ओठ चुम्दा सधै ठोकीन्थ्यो तिम्रो नाक ।।
तिम्रो बैशालु नजरमा सधै परुँ जस्तो लाग्छ ।।

कम्प्युटर

In Hardware & networking course

Bios & COMS features,
computer assembling,disk
configuration, windows
update,Installation, Application,
Control panal, printer maintenance,
Troublshooting,networking &
TCP/IP concept

गजल

फुल को रस फुलमा हुन्छ
पातमा हुदैन !
बिछोड  को पिडा मुटुमा हुन्छ
आखाँ म हुदैन !

गजल

तिम्रो माया पाउछु
सास जुट्ला जस्तो हुन्छ !
रिसौछौ  जब तिमि
नाता टुट्ला जस्तो हुन्छ !
बिर्सिने कल्पना गर्न सक्दिन म
सम्झिदा पनि मुटु फुट्ला जस्तो हुन्छ !

Tuesday, August 6, 2013

मेरो गल्जल

बधाई दिन्छु तिमीलाई मैले
रोजे जस्तो बर मिलोस !
तिम्रो हरेक खुसि मिल्ने 
सुन्दर एउटा घर मिलोस !
पाउनु मात्र माया होइन 
गुमाउनु पनि माया भन्छन 
झुपडीमा नै खुसि छु म 
तिमीलाई सुन्दर सहर मिलोस !

मेरो बारेमा

मेरो बारेमा

भिडियोहरु

भिडियोहरु

मेरा केहि गजल हरु

मेरा केहि गजलहरु

Hi this is just for try

Welcome to my site

Video Editing

This site is Under Construction !!

कम्प्युटर संबन्धि टिप्स

This site is Under Construction !!!