Thursday, August 15, 2013

मेरा केहि गजलहरु,

रक्सी पिउदै तैले जस्तो कराएको छैन,
भिड्ने भए एक्लै आईज डराएको छैन।
ग्याङ फाइटमा कतिलाई कुटियो कुटियो,
कसैले पनि एक्लै मलाई लडाएको छैन।
जमघट हुदाँ कहिले काहि पिएकै हो नी,
सराब पिउन भनेर राती हराएको छैन ।
अरुले के के गरे चाहिदो नचाहिदो काम,
....... ले जसरी खुरापाती गराएको छैन।
भिड्ने भए एक्लै आईज डराएको छैन

No comments:

Post a Comment