Tuesday, August 20, 2013

मेरा केहि गजलहरु,

फेरी कुनै दिन हाम्रो भेट भयो भने !!!
बितेको त्यो पलहरु याद आयो भने!!!
मेरो हर गल्तीलाई सम्झिनु तिमि !!!
यदि म प्रति कुनै दया छायो भने !!!
झुक्केर पनि नजर नजुदाउनु तिमि !!!...
कुनै दिन आम्ने-सामुन्ने भईयो भने!!!
फेरी यो मन छिया-छिया हुन्छ मेरो !!!
झुटो नजर बेकारमा फेरी जुध्यो भने !!!
जो बित्यो त्यो सपना सम्झिदै छु म!!!
नआउनु सजाउन फेरी सपना टुट्यो भने !!!

No comments:

Post a Comment