Thursday, August 15, 2013

मेरा केहि गजलहरु,

बसन्तको शितल पवन झै साथ दिनेछु l
जुनको किरण बनी मायाको हात
दिनेछु ll
तिम्रो मायामा डुबिसके दुनियाँ पर
छोडी l
समर्पणमा नाँउ लेख्ने हरियो पात
दिनेछु ll

No comments:

Post a Comment