Wednesday, August 14, 2013

मेरा केहि गजलहरु,

आमा.

संसार भरिको एउटी आमा
मेरी नेपाल  आमा
मेरी जननी आमा
निश्छल, निश्पक्षकी देबी आमा
यसैले आमा ! मलाई
कहिलै तिरेरै नसक्ने ऋण लगायौ
सांच्चै आमा मलाई
सातौ जन्मलाई पुग्ने माया बिछायौ !!!

No comments:

Post a Comment