उज्यालो त जूनमै छ लाखौँ तारा भए पनि
तिम्रो यादमा बाँचेको छु धेरै टाढा रहे पनि ।
दिनरात कल्पनामा केवल तिमी आई दिन्छ्यौ
मुस्कुराउछु मान्छे सामु एकान्तमा बहे पनि ।
घाम भए छायाँ हुन्छ फूल भए सुन्दर वाग
फुल्ने फूल फुल्छ पक्कै माली छोडी गए पनि ।
पाउनु भन्दा गुमाउनुमामाया गहिरो हुन्छ
तिम्रो जीवन सुखी बनोस मैले दु:ख सहे पनि ।

No comments:
Post a Comment