Thursday, August 15, 2013

मेरा केहि गजलहरु,

.
साँच्चै फूलमा धार हुन्छ र ?
मनको घाउको उपचार हुन्छ र ?
मनमा सजाएका हजार सपना
सबै के साकार नै हुन्छन र ?
.
कही नदुखोस् कही क्षति नहोस्
तस्तो कुनै प्रहार हुन्छ र ?
.
कुनै शब्द थिए मन टुक्र्याउने
दिल काट्ने तरबार हुन्छ र ?

No comments:

Post a Comment