Wednesday, August 14, 2013

मेरा केहि गजलहरु,

झिरमा उनेको माछी झै ,,छट्पटिएर रातदिन
कति बाँचु तिम्रो बियोगमा तड्पिएर रातदिन

तिम्रो यादमा कल्पी कल्पी रसाइरहन्छ नयन
बर्षाको भेलजस्तै किनारामा छल्किएर रातदिन

मुस्कान छैन ओठमा न हरियो जीवनको बोट
ठेसमात्र लाग्छ तिखो काँडामा अल्झिएर रातदिन

मनको घाम डुब्यो,अँधेरिलाई भयो दिपावली
खित्का छोडिदिन्छु तमासमा मच्चिएर रातदिन
धारिलो खुकुरिले रेट्यौमात्र हत्या गरिनौ मलाई 

No comments:

Post a Comment