हिन्दा हिन्दै दोबाटोमा अनयासै रोकिएँ म
अंधेरीमा टोलाउदा आफै सँग ठोकिएँ म!!
मुटु भित्र चोट लाग्दा रसाएछन आँखा मेरा
परेलिले छोप्दा छोप्दै आँशु बनी पोखिएँ म!!
फटाहा र जाली बस्ने तिम्रो पापी शहरमा
बेची आत्मा सम्पतीको तराजुमा जोखिएँ म!!
ओभानो त्यो चुल्हो बाल्न झोला बोकी प्रदेशीदा
श्रम बेच्ने बजारमा कौडी मुल्य तोकिएँ म!!
गरीबीको कथा चर्को आज फेरी बन्द अर्को
कसो कसो महङीको बैसाकिमा बोकिएँ म!

No comments:
Post a Comment