Wednesday, August 14, 2013

मेरा केहि गजलहरु,

मुटु भरिको माया छ
मन मेरो रोए पनि
आँखा भरिको याद छ
यी नानी भन्दा टाढा भए पनि
सपनाहरु धेरै छन्
कल्पनामा सजाएका
तिमि बिना अधुरो छ
जतिनै ठुलो संसार भए पनि

No comments:

Post a Comment