Monday, August 12, 2013

मेरा केहि गजलहरु,

जे भन तिमी म त भुल्दिन तिम्लाई
पाउँला दु:ख हजार रुआँदिन तिम्लाई
सपनिमा भए पनि सँगै हुन्थेँ रातभर
के भाछ खोइ अचेल देख्दिन तिम्लाई
डर लाग्छ कतै छाड्छेउ कि भनी
माया गर्छु भन्नै सक्दिन तिम्लाई

No comments:

Post a Comment