Monday, August 12, 2013

मेरा केहि गजलहरु,

ब्यर्थमा तामा तुलसी छोएर हुँदैन
जे - जे हुनु भईहाल्छ रोएर हुँदैन
खप्परमा जे लेखेको उहि हुन्छ हेर
यत्तिकै डोकोमा दूध ,दोहेर हुँदैन

No comments:

Post a Comment