Monday, August 12, 2013

मेरा केहि गजलहरु,

फूल जस्तो मेरो मन दुखाउछौ किन ?
मनका सबै रहरहरु लुकाउछौ किन?

म खोज्छु गाठो पार्न सधै भरि
घरि घरि तिमि फुकाउछौ किन?

तिम्रै माँया पिएर बाच्न सकुला
फुट्नु पर्ने मुलपानि सुकाउछौ किन?

No comments:

Post a Comment