Thursday, August 15, 2013

मेरा केहि गजलहरु,

म तिमीलाई सम्झिबस्छु
कतै तिमी येक्लाई छौकि भनी,
सपनी तिम्रो देखने गर्छु
कतै मिलन हुन्छ की भनी,
साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
कतै जून संगै देखिंचौ की भनी,
सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
र सायद तिमीले पानी ।

No comments:

Post a Comment