Monday, August 12, 2013

मेरा केहि गजलहरु,

यो तस्बिर तिम्रो कती राखूँ मैया ?
रात भरी आँशु कती पिऊँ मैया ?
दिन्छेउ धाडस सँधै मलाई
तिम्रो अपमान अझै कती सहूँ मैया ?
निद्रा त अब लागे पो निदाउनु
प्रत्येक तड्पाइमा कती तड्पूँ मैया ?

No comments:

Post a Comment